Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
आईतवार, कार्तिक १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

माननीय गृहमन्त्री सुधन गुरुङ ज्यूबाट जिल्ला प्रशासन कार्यालय जुद्ध बारुण यन्त्र शाखा भक्तपुरको निरीक्षण भ्रमण सम्पन्न।

मिति २०८३/०५/३० गते राती माननीय गृहमन्त्री सुधन गुरुङ ज्यूले जिल्ला प्रशासन कार्यालय जुद्ध बारुण यन्त्र शाखा भक्तपुरको निरीक्षण भ्रमण गर्नुभएको छ । माननीय गृहमन्त्री ज्यूले यहाँ रहेका दमकल लगायतका विपद् उद्धार सामाग्रीहरुको अवस्था, आगलागी नियन्त्रण जस्तो अत्यावश्यक एवं जोखिमयुक्त कार्यमा कार्यरत कर्मचारीहरुको अवस्था, आवश्यक अग्निनियन्त्रक सामाग्रीहरु र ऐतिहासिक दमकलहरुको संरक्षण लगायतका विषयहरुबारे जानकारी लिनु भै समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो निरीक्षण भ्रमणमा माननीय रुकेश रञ्जित ज्यू र माननीय गंगालक्ष्मी अवाल ज्यूले समेत वारुण यन्त्रको अवस्थाबारे जानकारी लिनु भै आगामी समयमा भक्तपुर जिल्लालाई आगलागी जोखिममूक्त गराउन आवश्यक भूमिका खेल्ने बाचा व्यक्त गर्नुभएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-05-31 11:06:04

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर