हिजो मिति २०८१/१0/२४ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित पूर्णकृष्ण छुवालको पराल राखेको टहरामा अचानक आगलागी हुँदा पराल जलीनष्ट भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षतिबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय १०:२६pm
फर्केको समय ११:५१pm
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .