न्यून व्यान्डविथ Invert Color A- A A+

मध्यपुर थिमी-२ गठ्ठाघरमा भएको आगलागी जुद्ध बारुण यन्त्र भक्तपुरद्वारा नियन्त्रण । 2081-09-21

मिति २०८१/०९/१९ गते अपराह्न भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. २ गठ्ठाघर स्थित विवेक जोशीको घरमा सुकुमार लोप्चनले भाडामा लिइ संचालन गरेको किबिसु इन्टरनेशनल नेपालको गोदाममा अचानक आगलागी हुँदा कुर्सी, टुल, कलमेशिन, सिसा लगायतका सामाग्रीहरु जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षतिबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय ०४:११pm
फर्केको समय ०५:३८pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .