न्यून व्यान्डविथ Invert Color A- A A+

मध्यपुर थिमि-२ मगरगाउँ स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ लागेको आगो नियन्त्रणमा। 2081-09-08

हिजो मिति २०८१/0९/०७ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं २ मगरगाउँ स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगि आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समय ०९:५१pm
फर्केको समय १०:१५pm
 


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .