मध्यपुर थिमि - ८ तीनदोबाटो बोडे स्थित बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा
2081-09-03
मिति २०८१/०९/०२ गते साँझ भक्तपुर जिल्ला मध्यपुर थिमि - ८ तीनदोबाटो बोडे स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी हुँदा तारहरु जलेर सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।