न्यून व्यान्डविथ Invert Color A- A A+

प्राथमिक अग्निनियन्त्रण तालीम तथा चेतनामूलक कार्यक्रम सम्पन्न । 2081-10-08

आज मिति २०८१/१०/०७ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजनामा कार्यालय प्राङ्गणमा भक्तपुर जिल्ला भित्रका सम्पूर्ण सरकारी कार्यालयका प्रतिनिधि कर्मचारीहरुको सहभागितामा प्राथमिक अग्निनियन्त्रण तालीम तथा चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .