प्राथमिक अग्नि नियन्त्रण तालिमका लागि छनौट भएका उम्मेदवारहरुको नामावली।
2081-11-27
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजनामा मिति २०८१/१२/३ देखि १३ सम्म संचालन गरिने प्राथमिक अग्नि नियन्त्रण तालिमका लागि देहाय बमोजिमका उम्मेदवारहरु छनौट गरिएको व्यहोरा जानकारी गराइन्छ।