न्यून व्यान्डविथ Invert Color A- A A+

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न 2082-12-30

मिति २०८२/१२/३० गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको आयोजनामा संचालित "प्रशिक्षक प्रशिक्षण तालिम" मा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक गुरु श्री चिरञ्जिवि भण्डारी सरबाट Chemistry of Fire सम्बन्धी तालिम प्रदान गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .