न्यून व्यान्डविथ Invert Color A- A A+

पहिलो प्रतिक्रियाकर्ता पोशाक (First Responder Uniform) प्राप्त भएको 2082-08-14

मिति २०८२/०८/१३ गतेका दिन रोटरी क्लब अफ काठमाडौंमा आबद्ध अग्रज समाजसेवी श्री नुगल वैद्य आनन्द ज्यूको विशेष पहलकदमीमा रोटरी क्लब अफ भक्तपुरको कार्यक्रममा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूमार्फत जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई पहिलो प्रतिक्रियाकर्ता पोशाक (First Responder Uniform) प्राप्त भएको छ। हस्तान्तरण कार्यक्रमको संयोजक गरिदिनुहुने रोटरी क्लब भक्तपुरका अध्यक्ष श्री राजेश त्वायना बासु ज्यू लगायत सम्पूर्ण रोटरी क्लब परिवारप्रति कार्यालयको तर्फबाट हार्दिक सम्मान एवं धन्यवाद व्यक्त गर्दछौं ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .