न्यून व्यान्डविथ Invert Color A- A A+

रामदेवी कम्प्लेक्स अगाडी आगलागी हुँदा नियन्त्रणमा 2082-02-28

मिति २०८२/०२/२८ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ रामदेवी कम्प्लेक्स अगाडी बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगि आगलागी नियन्त्रण गर्न सफल भएको छ।
गाडी निस्केको समय ०६:४९ am
फर्केको समय ०७:१५ am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .