राधेराधे चोक नजिक क्याफे बोल्टमा लागेको आगो नियन्त्रणमा
2081-03-02
मिति २०८१/०२/३२ गते अपराह्न्ह भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधे चोक नजिक क्याफे बोल्टमा किचनको धुवाँ निकास गर्ने चिम्नी अत्याधिक तातो भइ चिम्नीसाथै रहेको पाइपमा आगो सल्किदा पाइपमा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुर को दमकल समयमै पुगि आगलागी नियन्त्रण गरेको छ ।