न्यून व्यान्डविथ Invert Color A- A A+

सैनिक महाविद्यालय पछाडिको झाडीमा अचानक भएको आगलागी नियन्त्रण । 2083-02-04

मिति २०८३/०२/०२ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ०१ स्थित सैनिक महाविद्यालय पछाडिको झाडीमा अचानक आगलागी हुँदा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समयः०२:०५ pm
फर्केको समयः ०२:५८ pm
हिमाल घर्ती मगर
सूचना अधिकारी


पछिल्लो अपडेट गरिएको : 2083-02-21 09:47:20

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .