न्यून व्यान्डविथ Invert Color A- A A+

सिर्जनानगर स्थित पाथिभरा होस्टेलमा आगलागी हुँदा सामान्य क्षती 2081-04-21

मिति २०८१/0४/२० गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ५ सिर्जनानगर स्थित रमेश प्रसाद सिटौलाले संचालन गरेको पाथिभरा होस्टेलमा खाना पकाउँदा ग्याँस लिक भई आगलागी हुँदा ग्याँस चुलो २ वटा, सिलिण्डर २ वटा र प्रेसर कुकर एउटा क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगि आगलागी नियन्त्रणमा लिएको छ।

गाडी निस्केको समय ७:००am

फर्केको समय ७:३०am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .