न्यून व्यान्डविथ Invert Color A- A A+

सूर्यविनायक- ७ गुन्डुस्थित सत्यकुमार दुवालको घरमा करेन्ट सर्ट भइ आगलागी हुँदा केही घरायसी सामान जली क्षति भएको 2081-12-02

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुन्डुस्थित सत्यकुमार दुवालको घरमा करेन्ट सर्ट भइ आगलागी हुँदा केही घरायसी सामान जली क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .