न्यून व्यान्डविथ Invert Color A- A A+

सूर्यविनायक-५ तजटोल स्थित टहरामा करेन्ट सर्ट भई लागेको आगो नियन्त्रणमा । 2081-09-05

आज मिति २०८१/०९/०५ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ तजटोल स्थित चन्द्रलाल श्रेष्ठ बस्ने टहरामा करेन्ट सर्ट भई आगलागी हुँदा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।
गाडी निस्केको समय १०:१७am
फर्केको समय १०:४९am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .