न्यून व्यान्डविथ Invert Color A- A A+

स्टोरमा भएको आगलागी नियन्त्रण 2082-12-23

मिति २०८२/१२/२० गते राती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी स्थित दयाराम खर्बुजाको स्टोर गरेर राखिएको परालमा अचानक आगलागी हुँदा पराल जलेर सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः १०:२३ pm
फर्केको समयः ११:१७ pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .