सेतीदेवी सामुदायिक वनमा भएको आगलागी नियन्त्रण
2083-01-09
मिति २०८३/०१/०९ गते भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ०५ त्रिशुल डाँडा स्थित सेतीदेवी सामुदायिक वनमा अचानक आगलागी हुँदा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।