मिति २०८२/०६/३१ गतेका दिन शिखर एफ. एम. १०२.७ मेघाहर्ज भक्तपुरका पत्रकार श्री कृष्ण नेपाल ज्यू सँगको रेडियो अन्तर्वार्तामा नेपालीहरुको आउँदै गरेको महान चाड दिपावलीमा हुन सक्ने सम्भावित आगलागीका कारणहरु र रोकथामका उपायहरु सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गर्नुहँदै कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .