न्यून व्यान्डविथ Invert Color A- A A+

त्रि.अ.वि.ना.उ.का. द्वारा आयोजित Full Scale Emergency Exercise सम्बन्धी बैठक सम्पन्न। 2082-12-12

मिति २०८२/१२/१० गतेका दिन त्रि.अ.वि.ना.उ.का. उद्धार तथा अग्नि निवारण महाशाखाको आयोजनामा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर, ललितपुर, काठमाडौं तथा कागेश्वरी मनोहरा न.पा. र गोदावरी न.पा. का अग्नि नियन्त्रक कर्मचारीहरुका साथै सुरक्षा एवं सरोकारवाला निकायहरुको सहभागितामा सम्पन्न गरिएको Full Scale Emergency Exercise सम्बन्धी बैठक तथा छलफल कार्यक्रमका झलकहरु ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .