न्यून व्यान्डविथ Invert Color A- A A+

देकोचा स्थित बिजुलीको पोलमा करेन्ट सट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती 2081-03-23

 

मिति 2081/0३/१९ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ६ देकोचा स्थित बिजुलीको पोलमा करेन्ट सट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको टाटा दमकल गाडी समयमै पुगि आगलागी नियन्त्रण गरेको छ ।

दमकल निस्केको समय १०:०४am

फर्केको समय १०:५०am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .