थिमिचोक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जलेर सामान्य क्षती ।
2081-09-07
आज मिति २०८१/०९/०७ गते बिहान भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ४ थिमिचोक स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जलेर सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।