न्यून व्यान्डविथ Invert Color A- A A+

दोषी उपर सजायको माग गर्दै ज्ञापन पत्र बुझाइयो। 2082-08-04

कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूलाई विभिन्न समयमा विभिन्न व्यक्तिद्वारा पूर्व करार कार्यालय सहयोगी कविता घिमिरे पोखरेलले फोन गराएर भौतिक आक्रमणको धम्की र मानसिक तनाव दिएको बारे श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यूलाई ज्ञापन पत्र बुझाउँदै ।
सूचना अधिकारी
हिमाल घर्ती मगर


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .