न्यून व्यान्डविथ Invert Color A- A A+

दियोबत्तीबाट सल्किएको आगो नियन्त्रण 2082-07-11

मिति २०८२/०७/०८ गते राती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी स्थित जयप्रकाश श्रेष्ठको घरमा राजेश अधिकारीले संचालन गरेको एस्पिरेसन टुर्स एण्ड ट्राभल्स (Aspiration Tours & Travels) मा दियोबत्तीबाट आगो सल्किएर आगलागी हुँदा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप आगो फैलिनबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय: १०:२७ pm
फर्केको समय: १०:५५ pm
सूचना अधिकारी
हिमाल घर्ती मगर


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .