न्यून व्यान्डविथ Invert Color A- A A+

TRIPURA AUTO WORKSHOP AND WASHING CENTER को अफिसमा अचानक भएको आगलागी नियन्त्रण 2082-09-17

मिति २०८२/०९/१७ गते बिहान भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. २ दिव्यश्वरी स्थित आकृति श्रेष्ठको TRIPURA AUTO WORKSHOP AND WASHING CENTER को अफिसमा अचानक आगलागी हुँदा त्यहाँ भएको टेबल, कुर्सी, बिलहरु, दराज, डकुमेन्ट र गाडीको पार्टसहरु जलि नष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०७:१२ am
फर्केको समयः०८:०८ am
सूचना अधिकारी
हिमाल घर्ती मगर


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .