न्यून व्यान्डविथ Invert Color A- A A+

व्यासी स्थित बिजुलीको पोलमा आगलागी हुँदा तारहरु जली सामान्य क्षती 2081-05-02

मिति २०८१/0५/०२ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं २ व्यासी स्थित बिजुलीको पोलमा अचानक आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।

गाडी निस्केको समय ५:०३am

फर्केको समय ५:१३am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .