न्यून व्यान्डविथ Invert Color A- A A+

वर्षोत्कृष्ठ कर्मचारी २०८२ द्वारा कार्यालय सहयोगी यज्ञ बहादुर तामाङ पुरस्कृत 2082-05-24

मिति २०८२ भाद्र २३ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूबाट आ.व. २०८१/०८२ मा कार्यालयले प्रदान गरेको जिम्मेवारी दत्तचित्त भई इमानदारी तथा बफादारीका साथ सफलतपूर्वक निर्वाह गर्नुभएको योगदानको उच्च कदर गर्दै कार्यालय सहयोगी श्री यज्ञ बहादुर तामाङलाई वर्ष सर्वोत्कृष्ट कर्मचारी-२०८२ को रुपमा नगद रु २५००/- सहित प्रशंसा पत्रबाट पुरस्कृत गरियो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .