न्यून व्यान्डविथ Invert Color A- A A+

अग्नि नियन्त्रक कर्मचारीहरुलाई ज्याकेट वितरण

4 महिना अगाडी

2082-08-14


587824137_869859258908787_6208682040985732008_n.jpg तस्बिर :

मिति २०८२/०८/०७ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूले व्यक्तिगत रुपमा कार्यालयमा राम्रो काम गरे बापत अग्नि नियन्त्रक कर्मचारीहरुलाई ज्याकेट वितरण गर्नुभयो।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .