न्यून व्यान्डविथ Invert Color A- A A+

भ.न.पा. १ कालोपाटी स्थित बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा ।

2081-08-18

2081-08-18


WhatsApp_Image_2024_12_03_at_10.58.51_b8675b1e.jpg तस्बिर :

आज मिति २०८१/०८/१८ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ कालोपाटी स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागि हुँदा तारहरुमा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समय ०९:५८ am
फर्केको समय १०:०६ am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .