भ.न.पा -१ कालोपाटी स्थित लागेको आगलागी नियन्त्रणमा
11 महिना अगाडी
2082-02-11
मिति २०८२/०२/१० गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१ कालोपाटी स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा सामान्य क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगि आगलागी नियन्त्रण गर्न सफल भएको छ।