न्यून व्यान्डविथ Invert Color A- A A+

भार्भाचो स्थित बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा

2081-02-27

2081-02-27


मिति 2081/02/26 गते राती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं १ भार्भाचो स्थित बिजुलीको पोलमा करेन्ट सट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको टाटा दमकल गाडी समयमै पुगि आगलागी नियन्त्रण गरेको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .