न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर नगरपालिका ३ डेकोमना स्थित श्यामसुन्दर कर्माचार्यको घरमा लागेको आगो नियन्त्रणमा

2081-04-23

2081-04-23


मिति २०८१/0४/२३ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ३ डेकोमना स्थित श्यामसुन्दर कर्माचार्यको ५ तले पक्की घरमा अचानक आगलागी हुँदा सो घरमा रहेको खाट, दराज, टिभि, फ्रिज, लत्ताकपडा, ग्याँस चुलो, भाँडाकुडा लगायतका सामाग्रीहरु जली नष्ट भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरका दुबै दमकल गाडी समयमै पुगी आगलागी नियन्त्रण गरेको र थप क्षती हुनबाट जोगाउन सफल भएको छ।

पहिलो गाडी निस्केको समय ११:००am

फर्केको समय १२:१५pm

दोस्रो गाडी निस्केको समय ११:१५am

फर्केको समय १२:१६pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .