25 दिन अगाडी
2083-01-16
तस्बिर :
मिति २०८३/०१/१५ गते मंगलबारका दिन भक्तपुर नगरपालिकाका नगर प्रमुख श्री सुनिल प्रजापति ज्यूले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू लाई Self Contained Breathing Apparatus (SCBA) सेटहरु - २ थान र फायर बुट- १५ थान अग्नि निवारक सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । आगलागी नियन्त्रण गर्ने क्रममा अग्निनयन्त्रक कर्मचारीहरुको सुरक्षालाई टेवा पुर्याउने महत्वपूर्ण सुरक्षा सामाग्रीहरु सहयोग गर्नुहुने सम्पूर्ण भक्तपुर नगरपालिका परिवारलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .