न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर- ९ दत्तात्रयस्थित दिपक मानन्धरको घरमा अचानक आगलागी हुँदा काठ, जस्ताहरु जली क्षति भइ लागेको आगो नियन्त्रण गरेको

2081-12-02

2081-12-02


WhatsApp_Image_2025_03_13_at_15.17.12_1c67fddf.jpg तस्बिर :

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयस्थित दिपक मानन्धरको घरमा अचानक आगलागी हुँदा काठ, जस्ताहरु जली क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरेको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .