न्यून व्यान्डविथ Invert Color A- A A+

भक्तपुर-३ वशंगोपाल स्थित घरमा लागेको आगो जुद्ध बारुण यन्त्र भक्तपुरद्वारा नियन्त्रण।

2081-09-18

2081-09-18


WhatsApp_Image_2025_01_02_at_07.59.39_ce68595f.jpg तस्बिर :

आज मिति २०८१/0९/१८ गते बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ३ वशंगोपाल स्थित आशराम चौगुठीको खाली घरमा अचानक आगलागी हुँदा सामान्य क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगि आगलागी नियन्त्रण गरेको छ ।
दमकल निस्केको समय ०६:३८am
फर्केको समय ०७:३०am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .