न्यून व्यान्डविथ Invert Color A- A A+

चाँगुनारायण- ७ खरिपाटी भक्तपुरस्थित ब्यारेकभित्रको हिमालयन पशुपति शिवजी कन्स्ट्रक्सन प्रा.लि. को किचनमा ग्यास लिक भइ लागेकोआगो नियन्त्रणमा।

2081-08-25

2081-08-25


WhatsApp_Image_2024_12_08_at_20.36.20_25c2b4cd.jpg तस्बिर :

मिति २०८१/०८/२३ गते साँझ भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी स्थित ब्यारेकभित्रको हिमालयन पशुपति शिवजी कन्स्ट्रक्सन प्रा.लि. को किचनभित्र खाना पकाउने क्रममा ग्यास लिक भइ आगलागि हुँदा त्यहाँ भएका रासन, टेबल, कपडा, भाँडा जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षति हुनबाट जोगाउन सफल भएको छ ।
दमकल निस्केको समय ०७:३८pm
फर्केको समय ०८:२०pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .