न्यून व्यान्डविथ Invert Color A- A A+

चाँगुनारायण ४ नारायणथान स्थित गाई गोठमा आगलागी हुँदा गाई, बाख्रा र काठहरु जलेर क्षती

2081-05-21

2081-05-21


1725598207363.jpg तस्बिर :

मिति २०८१/०५/२१ गते बिहान भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ४ नारायणथान स्थित शर्मिला राईको गाई गोठमा लामखुट्टे भगाउने क्रममा बालेको आगो सल्किएर आगलागी भई गाई १, बाख्रा १ र काठहरु जलेर क्षती भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगी आगलागी नियन्त्रण गर्न र थप क्षती हुनबाट जोगाउन सफल भएको छ।
गाडी निस्केको समय ०२:३०am
फर्केको समय ०३:५६am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .