न्यून व्यान्डविथ Invert Color A- A A+

फेरि भेटौला कार्यक्रम।

5 महिना अगाडी

2082-07-16


WhatsApp_Image_2025_10_29_at_13.27.07_79be1b90.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी श्रीमान् नमराज धिमिरे ज्यूलाई आगामी कार्यकालमा पनि अझै सफलता प्राप्त होस् भन्ने कामना गर्दै फेरि भेट्ने बाचा सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल एवं जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर परिवार।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .