न्यून व्यान्डविथ Invert Color A- A A+

बिदाइ कार्यक्रम

2079-01-14

2079-01-14


1(3).jpg तस्बिर : picture

फेरी भेटाैला कार्यक्रम अन्तरगत मिति २०७८/०१/०१ देखी २०७९/०१/१४ गते सम्म स.प्र.ह.श्री बिष्णु कुमार घिमीरे ज्युलाइ जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरमा कार्यरत रहदा आफ्नाे डिउटी इमान्दारी तथा  बफादारीपुर्वक चुस्तदुरुस्त गर्नु भएकाेमा कार्यालयकाे तर्फबाट कार्यालय प्रमुख विजय प्रसाद धाैभडेल ज्यू  बाट वहाँकाे उज्वल भविष्यकाे कामना गर्दै मायाकाे चिनाे प्रदान गरी फेरी भेट्ने बाँचा सहित बिदाइ गरियाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .