न्यून व्यान्डविथ Invert Color A- A A+

गाई फार्ममा भएको आगलागी नियन्त्रण

15 दिन अगाडी

2082-12-23


WhatsApp_Image_2026_04_06_at_1.42.05_AM.jpeg तस्बिर :

मिति २०८२/१२/२३ गते भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक पाईपलाईन स्थित सुकुना फार्टमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका घर भैई हाल भक्तपुर कमलबिनायक पाईपलाईन बस्ने लक्ष्मी पुरी गिरिले सन्चालन गर्दै आएको लक्ष्मी गाई फार्ममा अचानक बिजुली सर्ट भई जस्ताको टहरामा आगोलागी हुँदा ४ वटा गाई आगोले जलि मृत्यु भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .