न्यून व्यान्डविथ Invert Color A- A A+

ग्याँस, सिलिण्डरबाट हुने दुर्घटना” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।

7 महिना अगाडी

2082-05-23


0_02_03_e039841aadb9df7c836251265dac65c87c60925dcd61989a5c66dfe9e8e4f5e4_bb043b3a466acfd7.jpg तस्बिर :

मिति २०८२/०५/२१ गतेका दिन समता सचेतना समाज र गोल्डेन सुनगाभा ईङ्गलिस सेकेण्डरी स्कुलको संयुक्त आयोजना तथा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा “विपद व्यवस्थापन सम्बन्धी ग्याँस, सिलिण्डरबाट हुने दुर्घटना” सम्बन्धी अभिमुखिकरण कार्यक्रम अन्तर्गत जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रशिक्षक ज्यूहरुबाट सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .