2081-07-23
2081-07-23
तस्बिर :
मिति २०८१/०७/२१ गते सघन शहरी तथा भवन निर्माण आयोजना काठमाडौंका प्रतिनिधि ज्यूको उपस्थितिमा यस जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू लाई हस्तान्तरण गरियो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .