न्यून व्यान्डविथ Invert Color A- A A+

कागेश्वरी मनोहरा-७ गोठाटारस्थित फर्निचर एण्ड फर्निसिङ पसलमा आगलागी हुँदा फर्निचर सामाग्री जलेर क्षती

2081-08-11

2081-08-11


WhatsApp_Image_2024_11_26_at_10.35.49_59c51047.jpg तस्बिर :

मिति २०८१/०८/११ गते बिहान काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ गोठाटार अमरसिंह चोक स्थित राजाराम सिलवालको टहरा भाडामा लिई शान्त प्रसाद सेढाइले संचालन गरेको कपरकोट महादेव फर्निचर एण्ड फर्निसिङ प्रा.लि.मा करेन्ट सर्ट भई आगलागी हुँदा पसलमा रहेका कार्पेट, पर्दा, दराज, खाट, सोफाहरु जलेर क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर तथा न्यूरोड काठमाडौं र रामहिटि काठमाडौंका दमकलले आगलागी नियन्त्रण गरी थप क्षती हुनबाट जोगाउन सफल भएका छन्।
जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको दमकल निस्केको समय ०१:०५ am
फर्केको समय ०२:३६ am


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .