न्यून व्यान्डविथ Invert Color A- A A+

कागेश्वरी मनोहरा ९ खहरे स्थित गंगा प्रसाद पौडेलको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सामान्य क्षती

2081-05-23

2081-05-23


मिति २०८१/०५/२१ गते साँझ काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ खहरे स्थित गंगा प्रसाद पौडेलको ४ तले पक्की घरको भूइँ तलामा रहेका २ वटा कोठामा विद्युत सर्ट भई आगलागी हुँदा स्टोर गरि राखेका घरका सामानहरु चौकोस, पलङ्ग, टेबल, गलैंचा, रडका टुक्राहरु साथै कपडामा सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर र काठमाडौंका दमकल गाडी समयमै पुगी आगलागी नियन्त्रण गर्न र थप क्षती हुनबाट जोगाउन सफल भएका छन्।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी निस्केको समय ०५:५९pm
फर्केको समय ०६:४० pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .