2081-05-20
2081-05-20
तस्बिर :
आज मिति २०८१/०५/२० गतेका दिन यस कार्यालयमा नयाँ कार्यालय प्रमुखका रुपमा सरुवा भई आउनुभएका श्री विजय प्रसाद धौभडेल तथा सलेपा श्री सुजाता दाहाल लाई स्वागत तथा यस कार्यालयबाट सरुवा भई नयाँ कार्यक्षेत्रमा जानुभएका निवर्तमान कार्यालय प्रमुख श्री अनिल सुवेदीलाई फेरी भेटौंला कार्यक्रम मार्फत बिदाई गर्दै तिज मिलन कार्यक्रम सम्पन्न गरियो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .