2081-04-18
2081-04-18
तस्बिर :
मिति 2081/0४/१७ गते राती भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ३ कौशलटार स्थित इन्टेरियर फ्याक्ट्रीमा अचानक आगलागी हुँदा फ्याक्ट्रीमा रहेको काठ, दराज, सोफा, आलमुनियम कुर्सी र सम्पूर्ण कच्चा पदार्थहरु जली साहुको भनाइअनुसार अन्दाजी रु ६० लाख बराबरको क्षती भएको अनुमान छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगि थप क्षती हुनबाट जोगाउन सफल भएको छ।
पहिलो गाडी निस्केको समय १०:०५pm
फर्केको समय १२:१५am
दोस्रो गाडी निस्केको समय १०:१५pm
फर्केको समय १२:४५am
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .