न्यून व्यान्डविथ Invert Color A- A A+

मध्यपुर थिमि-१ भक्तपुरमा पराल राखेको टहरामा आगलागी हुँदा पराल जलीनष्ट ।

2081-10-25

2081-10-25


हिजो मिति २०८१/१0/२४ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित पूर्णकृष्ण छुवालको पराल राखेको टहरामा अचानक आगलागी हुँदा पराल जलीनष्ट भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षतिबाट जोगाउन सफल भएको छ ।

दमकल निस्केको समय १०:२६pm

फर्केको समय ११:५१pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .