न्यून व्यान्डविथ Invert Color A- A A+

मध्यपुर थिमि-६ राईटोल स्थित परालको कुन्युमा लागेको आगो नियन्त्रणमा ।

2081-10-02

2081-10-02


हिजो मिति 2081/१0/०१ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं ६ राईटोल स्थित रामशरण शिवाकोटीले जग्गा भाडामा लिएर राखेको परालको कुन्युमा आगलागी हुँदा पराल जलीनष्ट भएको छ भने जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयमै पुगेर आगलागी नियन्त्रण गरी थप क्षतिबाट जोगाउन सफल भएको छ ।

दमकल निस्केको समय १०:००pm

फर्केको समय ११:४२pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .