न्यून व्यान्डविथ Invert Color A- A A+

नवदुर्गा मन्दिर परिसरमा सरसफाई कार्य सम्पन्न गरियो ।

6 महिना अगाडी

2082-06-21


WhatsApp_Image_2025_10_07_at_10.45.57_ddfac1ef.jpg तस्बिर :

मिति २०८२/०६/२१ गते कोजाग्रत पूर्णिमाका दिन सम्माननीय राष्ट्रपतिज्यूको नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चनामा सरिक हुने कार्यक्रमको पूर्वतयारीका लागि  मिति २०८२/०६/२० र २१ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरद्वारा  भ.न.पा.-९, कमलबिनायक स्थित नवदुर्गा मन्दिर परिसरमा सरसफाई कार्य सम्पन्न गरियो ।

 


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .