न्यून व्यान्डविथ Invert Color A- A A+

सुचना

2079-03-01

2079-03-01


यहि मिति २०७९ अषाढ ७ गते बाट युवा वर्गलाइ लक्षित गरी ७ दिने "अग्नि नियन्त्रण सम्बन्धि प्राथमिक तालिम" प्रदान गर्ने भएकाे हुदा इच्छुक नेपाली नागरिकले यहि २०७९ असार ५ गते सम्ममा पासवर्ड साइजकाे फाेटाे १, नेपाली नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपि १ र आफ्नाे शैक्षिक वायाेडाटा  सहित कार्यालयमा सम्पर्क राख्ननुहुन जानकारी गराइन्छ ।  साथै ०७९ अषाढ १० गतेबाट कार्यालयमा कार्यरत अग्नि नियन्त्रक कर्मचारीहरुलाइ वृद्धि विकाशकाे निमित्त १५ दिने "Level 1" काे तालिम प्रदान गर्ने व्यहाेरा सुचित गरिन्छ । 

सम्पर्क व्यक्ति

स.क.अ सुवास पाेखरेल ९८४४३८६९४६

हवल्दार सानुराम दाहाल ९८५११८३१५६

 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .