2080-12-18
डेमो कार्यक्रम २०८०-१२-१९ गते महेद्र शान्ती मा.वि भक्तपुर आज मिति २०८०-१२-१९ गते जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका २ महेद्र शान्ती मा.विमा आगलागी सम्बन्धी जनचेतनामुलक कार्यक्रम (डेमो) संचालन गरी सम्पन्न गरीयो ।
डेमो कार्यक्रम २०८०-१२-१९ गते महेद्र शान्ती मा.वि भक्तपुर
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .